प्रोमेडमा निःशुल्क मिर्गौला जाँच शिविर आज पनि जारी


काठमाडौं । राजधानीको सिनामङ्गलमनमा रहेको प्रोमेड मल्टी स्पेसियालिटी क्लिनिकमा आज पनि निः शुल्क मिर्गौला जाँच शिविर जारी छ ।

शिविरमा क्रिष्टल डाइग्नोस्टिकद्वारा सेवा प्रदान भइरहेको छ ।

मङ्सिर २२ गतेदेखि सुरु भएको शिविरमा शुक्रवारसम्म २ सय जनाले मिर्गौलाको जाँच गराएका छन् ।

शिविरमा सुगर, युरिया, क्रेएटिनिन र युरिन रुटिङ पनि जाँच भइरहेको छ ।

क्रिष्टल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘ए’ ग्रेडको मान्यता प्राप्त प्रयोगशाला हो ।

क्याटेगोरी : स्वास्थ्य कर्पोरेट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com