एड्स केन्द्रको निर्देशकमा डा शर्बेस नियुक्त


काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा शर्बेस शर्मालाई नियुक्त गरेका छन् । गत जेष्ठ ११ गते देखि खाली रहेको केन्द्रमा मंगलबार मन्त्री स्तरिय निर्णय गर्दै डा शर्बेसलाई केन्द्रको निर्देशकमा नियुक्त गरेका हुन् । डा शर्बेस स्वास्थ्यमा इमान्दार, योग्य कर्मचारीका रुपमा चिनिन्छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ