यसरी गरिने भयो करार सेवाका कर्मचारीको व्यवस्थापन
काठमाडौं। सरकारले करार सेवामा कर्मचारीको व्यवस्थापन सम्बन्धमा सातबुँदे निर्णय कार्यान्वयन गर्न/ निर्देशन दिएको छ। सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायलाई परिपत्र गर्दै सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान लिएका वा निवृत्तिभरण पाइरहेका व्यक्तिलाई करार सेवामा निरन्तरता नदिई साउन १ गतेदेखि सेवाबाट सधन्यवाद बिदाइ गर्न निर्देशन दिएको हो।
पुल दरबन्दीमा राख्नेदेखि व्यवस्था गर्नेसम्मको रणनीति मन्त्रालय तय गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस