भारतमा कोरोना नियन्त्रण बाहिर : नेपाल सरकारले अझै गरेन सीमा नाका बन्द !


काठमाडौँ । भारतमा कोरोनाभाइरसको संक्रमण बढेर नेपालमा पनि फैलिरहेको र सीमा नाकामा बन्द गरिनुपर्ने आवाज उठ्दै आएपनि सरकारले तत्काल सीमा नाका बन्द नगर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँगको स्थल सीमा नाकाहरुबाट नेपालीहरुको आवतजावत बन्द नगर्ने निर्णय गरेको हो ।

सीमा नाका नेपालीलाई खुला गरिएपनि गैरनेपालीको हकमा भने विशेष अवस्थामा बाहेक आवतजावत गर्न दिइने छैन । सीमा नाका भएर नेपाल भित्रिने नागरिकको ‘जस्टिफाइ’ स्थानीय प्रशासनले गर्ने गरी सीमा व्यवस्थापन छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #भारतमा कोरोना

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com