भोलिदेखि काठमाडौँमा निषेधाज्ञा : थपियो नयाँ ६ बुँदा


काठमाडाैँ । बिहीबारदेखि लागू हुने निषेधाज्ञामा बुँदा थप गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले नयाँ सूचना जारी गरी आदेशमा ६ बुँदा थप गरिएको जानकारी दिएका हुन्।

निषेधाज्ञाका बेला डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान र साँझ मात्र खोल्न पाइने सूचनामा उल्लेख गरिएको छ। सोमबारको सूचनामा अन्यथा उल्लेख भएकाले सच्याइएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

ktmthap
क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #काठमाडौँ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com