विवादित स्वास्थ्य सचिव अर्यालको सरूवा


काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विवादित सचिव लक्ष्मण अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्य लयमा सरूवा भएको छ ।
स्वास्थ्यमा बस्दा विवादास्पद छवि बनाएका अर्याललाई सरकारले प्रधानमन्त्री कार्यालय तानेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ