न्याय परिषद्ले गऱ्यो उच्चका ५० न्यायाधीशको सरूवा सिफारिस, विशेषका अध्यक्ष भट्ट सुर्खेतमा


काठमाडौं। न्याय परिषद्को बैठकले उच्च अदालतका ५० न्यायाधीशको सरूवा गरेको छ। बिहीबार बसेको परिषद्को बैठकले विभिन्न उच्च अदालतका ५० न्यायाधीशको सरूवा सिफारिस गरेको हो। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्टलाई उच्च अदालत सुर्खेतमा सरुवा सिफारिस गरिएको छ।

यस्तो छ उच्चका न्यायाधीशको सरूवा सिफारिस

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ