कडा भएर निस्किए सुनसरीका सिडिओ, खसीबोकाको मासु तोके किलोको अधिकतम एघार सय


काठमाडौं। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल दसैँको मासुमा मनपरी गर्नेविरुद्ध कडा रूपमा प्रस्तुत भएका छन्। जिल्ला प्रशासन कार्यालय, सुनसरीली खसीबोकाको मासु किलोको अधिकतम १ हजार १ सय (एघार सय) रुपैयाँ तोकेका छन्।

सुनसरी प्रशासनले दसैँमा खसीबोकाको मासु किलोको अधिकतम उपभोक्ता मूल्य एघार सय रुपैयाँभन्दा बढीमा बेच्न नपाउने प्रस्ट पारेको छ। उक्त मूल्यभन्दा बढी लिएको पाइए कारबाही गर्ने सुनसरी प्रशासनको चेतावनी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ