अध्यक्ष मुख्यमन्त्री बनेपछि मनमोहन अस्पतालमा खुसियाली !


काठमाडौं । प्रस्तावित मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बनेपछि मनमोहन आपतालले खुसियाली मनाएको छ ।  बागमतीको मुख्यमन्त्री बनेका पाण्डे मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइसेन्सका अध्यक्षसमेत हुन् ।

मनमोहन मेडिकल कलेजको सम्बन्धनको लफडा चलिरहेको बेला पाण्डे मुख्यमन्त्री बनेका छन् । उक्त अस्पताल सरकारले खरिद गर्ने कुरा पनि चलिरहेको छ । मुख्यमन्त्री बनेका पाण्डेले पदीय हैसियतको दुरुपयोग गर्ने हुन् की भन्ने एकथरीको आशंका र चिन्ता छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com