स्वास्थ्यकर्मीकाे भाइटीका (केही झलकहरु)

डा. तोसिमा कार्की
काठमाडौं । यस पटकको भाइटीका प्रायले लगाइसकेका छन् । अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूको पनि उत्साहपूर्वक भाइटीका सम्पन्न भएको छ ।

चेली र माइतीको पर्वका रूपमा रहेको भाइटीकालाई स्वास्थ्यकर्मीहरुले पनि खुसियालीसाथ मनाए ।
भाइटीकाका केही झलकहरु




नर्स ऋचा घिमिरे
डा.ढुण्डीराज पौडेल









डा. डेनिस कार्की भाइटीका लगाउँदै







डा.अनन्त अधिकारी


तपाईको प्रतिक्रिया दिनुहोस