स्वास्थ्यकर्मीकाे भाइटीका (केही झलकहरु)


काठमाडौं ।  यस पटकको भाइटीका प्रायले लगाइसकेका छन् । अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूको पनि उत्साहपूर्वक भाइटीका सम्पन्न भएको छ ।

डा. समिर अधिकारी, स्वास्थ्य मन्त्रालय

चेली र माइतीको पर्वका रूपमा रहेको भाइटीकालाई स्वास्थ्यकर्मीहरुले पनि खुसियालीसाथ मनाए ।

 भाइटीकाका केही झलकहरु 

दिपक राज भट्ट, नेपाल स्वास्थ्यकर्मी केन्द्रीय समितिका महासचिव
डा. शक्ति क्षेत्री
डा. भोला रिजाल, बरिष्ठ प्रसूति रोग विशेषज्ञ
स्वास्थ्यका पूर्व डिजी डा. मिङमार ग्याल्जेन शेर्पा

नर्स ऋचा घिमिरे

डा.ढुण्डीराज पौडेल

भाइटीका लगाएपछि स्वास्थ्यकर्मी सुजाता खड्का
एनपिएचएलका पूर्व निर्देशक प्रो. हरिश उप्रेती
डा.मेघनाथ धिमाल, अनुसन्धान विज्ञ
नर्स मथुरा सत्याल
कान्तिपुर डेन्टल कलेजका सञ्चालक डा.बुद्धिमान श्रेष्ठ
डा. रिनेश सापकोटा
सरिता गौतम
डा.अनिल भट्टराई
सुस्मिता पौडेल

डा. डेनिस कार्की भाइटीका लगाउँदै

डा. सुवोध शर्माडा प्रकाश पौडेल
डा. रबिन बस्नेत
सन्देश न्यौपाने                                                                          
डा.प्रकाश पौडेल
नर्स सुजता गिरिराेकाया
डा. प्रेणित पोखरेल

डा.अनन्त अधिकारी

डा. तोसिमा कार्की
डा.सन्तोष मण्डल

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ