कानुनमन्त्री दिलेन्द्र बडूलाई कोरोना संक्रमण


काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण भएको छ । अनलाई काेभिड-१९काे संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेको मन्त्री बडूको सचिवालयले स्वास्थ्य लाइभलाई जानकारी दियो ।

बुधबार पीसीआर परीक्षण गरेका मन्त्री बडूलाई कोरोना पोजेटिभ दिखिएपछि  कानून मन्त्रालयका सचिव लगायतका उच्च पदस्थहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । मन्त्रीलाई नै कोभिड-१९ पुष्टि भएकाले मन्त्रालयको काममा समेत असर परेको मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## कानुनमन्त्री, ## कोभिड-१९ पोजेटिभ, ## दिलेन्द्र बडू

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com