जाजरकोटका स्वास्थ्य प्रमुख जैसीलाई कालोमोसो


काठमाडौं । जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैशीलाई नेत्रविक्रम चन्द ‘विप्लव’ निकट युवा संगठनले कालोमोसो दलेको छ ।

विप्लव निकट युवा संगठनले उनीमाथि भ्रष्टाचार गरेको आरोप लगाउदै कालोमोसो दलेर जुत्ताको माला लगाइदिएको हो। 

विप्लव निकट युवा तथा विद्यार्थी संगठनले भ्रष्टचारको आरोपमा सरकारी कर्मचारीहरूमाथि कालोमोसो दलेर दुर्व्यवहार गर्दै आएको छ । पछिल्लो पटक उक्त दुर्व्यवहार जैशी परेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com