नायिका एलिजा ‘स्टाइल’मा रम्दा चिप्लिएकी नर्स प्रियंका वली


काठमाडौं । नायिका एलिजा गौतम धमलाले ‘डान्स’ गरेको भिडिओ टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा अहिले भाइरल छ । अनुराग फिल्म खेलेर चर्चामा आएकी एलिजाले ‘डगी’ पोजमा गरेको डान्स सामाजिक सञ्जालमा भाइरल भइरहेको अवस्थामा त्यहिँ ‘स्टाइल’मा तुल्सीपुर नगर अस्पतालमा कार्यरत नर्स प्रियंका वली प्रस्तुत भएकी छिन् । उक्त भिडिओले अहिले सामाजिक सञ्जाल तताएको छ ।

सरकारी कर्मचारी कै ‘ड्रेस’मा एलिजा ‘स्टाइल’मा  रम्दा नर्स प्रियंका अहिले भाइरल बनेकी छिन् । हिन्दी गीतको म्युजिकमा एलिजाको सिको गर्दै टिकटक बनाउँदा टिकटकबाट भिडिओ नै हटाउनु पर्ने अवस्था आएको छ ।

 

नर्स प्रियंकासहित ६ जना स्वास्थ्यकर्मीहरु टिकटकमा रमाइरहेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो । उनले एलिजा जस्तै भाइरल बन्न खोजेको देखिन्छ । अहिले प्रियंका सामाजिक सञ्जालमा एलिजालाई पनि ‘सेकेन्ड’ पार्ने गरी भाइरल बनेकी हुन् ।

अक्कल गर्न नसक्नेले नक्कल गर्नु हुँदैन भन्ने भनाइ प्रियंकाको हकमा लागू भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #एलिजा गौतम, #टिकटक डान्स, #प्रियंका वली नर्स

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com