ओलीलाई कारबाही हुनुपर्ने दुर्गा प्रसाईको दाबी


काठमाडौं । स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंले   एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही हुनुपर्ने दाबी गरे ।कैलालीको धनगढीमा आयोजित नागरिक बचाऔँ महाअभियानको कार्यक्रममा बोल्दै उनी ओलीप्रति खनिएका छन् ।

प्रसाईंले एमाले अध्यक्ष ओलीलाई कारवाही हुनुपर्ने तपाईंलाई की मलाई भन्दै प्रश्न गरेका छन्।

‘मेचीनगरमा मैले पानसमा बत्ती बालेको थिएँ, बन्दुक पड्काएको थिइनँ। हजुरबा (ओली)ले पार्टीबाटै निर्णय गराएर राजा बोक्ने पार्टी राप्रपा राजेन्द्र लिङदेनलाई भोट हाल्न लगाउनुभयो। उहाँलाई कारवाही हुनुपर्ने कि मलाई कारवाही हुनुपर्ने?’ उनले प्रश्न गरे ।

  केपी हजुरबुबालाई तपाईंको केन्द्रीय सदस्य तपाईं नै राख्नुस् भनेर पार्टीबाट निस्किएको उनको भनाइ छ ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com