दुई जिम्मेवारी हेरफेर


काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा युवानिधि बसौला नियुक्त भएका छन्।

साेमबार बसौलालाई निर्देशक नियुक्त गरेका हुन्। यता अस्पतालकी निर्देशक डा मनिषा रावलको सार्क क्षयरोग केन्द्रमा सरुवा भएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ