बागमती प्रदेशको सचिवमा  दिपक तिवारी नियुक्त


काठमाडौं । स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको सचिवमा  दिपक तिवारी नियुक्त भएका छन्। यसअघि बद्रि बहादुर खड्का उक्त मन्त्रालयमा सचिव थिए। हालै ११ तहमा बढुवा भएका तिवारीलाई सरकारले सचिवमा नियुक्ति गरेकाे हाे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ