प्रचण्ड अस्पतालमा पुगेको फोटो सेयर गर्दै रञ्जिताको साहित्य


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालमा पुगेको फोटो सेयर गर्दै स्टाट्स लेखेकी छिन् ।

रञ्जिताले आमा भनेर सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अस्पतालमा बिरामी भेटेको फोटो सेयर गरेकी छिन् ।

रञ्जिताले लेखेको स्टाट्स यस्तो छ ।

मुद्दा
प्रतिवादी
पेशी
अदालत
वकिल
फिस
#
आमा
अस्पताल
अपरेशन
जिम्मेवारी
#
पद
लालच
लोभ
विक्री
मोल मोलाई

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com