२९ जना सहसचिवको सरूवा, गृहमा भित्रिए ६ सहसचिव
काठमाडौं। सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। त्यसमध्ये ६ सहसचिव गृहमा भित्रिएका हुन्। गृहमा भित्रिने सहसचिवमा लक्ष्मी पाण्डेय गौतम, कृष्ण पौडेल, प्रदिपकुमार कोइराला, बलराम निरौला, पुष्पराज शाही र भूपेन्द्र थापा रहेका छन्। सरकारले ठूलो लटमा सहसचिवहरु सरुवा गरेको हो।

क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस