राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा
काठमाडौं । अख्तियारले राहदानी छपाई अनियमितताको विषयमा अनुसन्धानका गर्न राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ गरेको छ। अख्तियार स्रोतका अनुसार पासपोर्ट खरिद अनियमितताको विषयमा छानबिन गर्न अर्याललाई पक्राउ गरिएको हो। उक्त विषयमा विस्तृत अनुसन्धान भइरहेको अख्तियारको जनाएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस