विशिष्ट संरचना व्यवस्थापन समितिको कार्यकारी निर्देशकमा खड्का
काठमाडौं। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्ति गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रावललाई गोरखापत्र संस्थानको एमडीमा नियुक्ति गर्ने निर्णय गरेको हो।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशक पदमा गोरखाका कृष्ण सिंह बस्नेत, धनकुटाका धर्मराज खड्का र मोरङका पङ्कज कुमार दासको नाम सिफारिस भएको छ। उनीहरूमध्ये धनकुटाका खड्काले कार्यकारी निर्देशकमा बाजी मारेका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस