प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता


काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरुबीच चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मन्त्रीले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका हुन्। उनीसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको हो।

प्रधानमन्त्रीसँग मुख्यसचिव गोविन्दबहादुर कार्कीसँग पनि कार्यसम्पादन सम्झौता गरेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ