स्वास्थ्य मन्त्रालयमा ‘कुलमान’ गएपछि …
 
	
                                            काठमाडौं । विजुलीलाई कुलमानको संज्ञा दिने गरिन्छ । लोड सेडिङ हुनेबित्तिकै कुलमान गयो भन्ने चलन जस्तै बनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अहिले त्यस्तै भएको छ । स्वास्थ्य मन्त्रालयको मन्त्री र सचिव बस्ने तलामा लोड सेडिङ अर्थात कुलमान गएको छ । मन्त्रालयमा लोड सेडिङ भएको घण्टौं बितेपनि अहिलेसम्म लाइन आएको छैन ।
 लोड सेडिङ भएपछि स्वास्थ्य मन्त्रालयका कर्मचारी काम ताप्न बाहिर निस्किएका छन् । कर्मचारीलाई के निउ पाउँ कनिका बुक्याउ भने जस्तै लोड सेडिङले घाम ताप्ने बाहना बनेको छ ।
लोड सेडिङ भएपछि स्वास्थ्य मन्त्रालयका कर्मचारी काम ताप्न बाहिर निस्किएका छन् । कर्मचारीलाई के निउ पाउँ कनिका बुक्याउ भने जस्तै लोड सेडिङले घाम ताप्ने बाहना बनेको छ ।
क्याटेगोरी : समाचार

 
                            
                             
				 
				 
				 
				 
				 
				 
				 
				
 
             
             
             
             
             
            
तपाईको प्रतिक्रिया दिनुहोस