व्यक्तिको कब्जाबाट खोसेर सार्वजनिक जग्गामा पार्क
काठमाडौं। काठमाडौँ महानगरपालिका वडा नं. १० बुद्धनगरमा करिव ८० लाख रुपियाँ खर्चमा निर्माण गरिएको बुद्ध पार्क निर्माण गरिएको छ। युएन पार्कको नाममा रहेको उक्त जग्गामा बुद्ध पार्क बनाइएको हो।
पहिला धोबीखोला बग्ने उक्त ठाउँ जेएन तण्डुकारले दषित दर्ता गरेर खाएका थिए। अदालतले नै उक्त जग्गालाई सरकारी कायम गरिदिएको छ। उक्त ठाउँमा अहिले बुद्ध पार्क बनेको हो।



क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस