काठमाडौं बाँसबारीमा भासियो घर


काठमाडौं।  वर्षात्को कारण बाँसबारीमा रहेको साढे दुई तले घर भासिएको छ । यहाँ न्यू गण्डकी गेष्टहाउस सञ्चालनमा थियो । यहाँ अहिले कोही नरहेकोले मानवीय क्षतिको जोखिम नभएको बताइएको छ ।

तस्बिर : काठमाडौं महानगरपालिका ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ