भेल्पा-हात्तिवन जग्गा एकीकरण आयोजनामा अतिक्रमित संरचना हटाइँदै


काठमाडौं। ललितपुरको भेल्पा-हात्तिवन जग्गा एकीकरण आयोजनामा अतिक्रमित संरचना हटाइँदै छ। आयोजनाले डोजर लगाएर अनधिकृत संरचना हटाएको हो।

आयोजनाले अनधिकृत संरचना हटाउन ७ दिनको म्याद दिएपनि अटेर गरेपछि डोजर लगाएर त्यस्ता संरचना हटाउन लागिएको हो। लामो समयदेखि अघि बढ्न नसकेको भेल्पा-हात्तिवन जग्गा एकीकरण आयोजनाले गति लिएको छ। डोजर लगाएर अतिक्रमण सरंचना हराएर मापदण्ड कायम गर्न र विकास गर्न आयोजना तातेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ