दसैँ बिदा शनिबारसम्म भएपनि आइतबारसम्मै घुम्न पाइने


काठमाडौं। दसैँ बिदा शनिबारसम्म भएपनि आइतबारसम्म घुम्न पाइने भएको छ। दसैँ बिदा फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म रहेको छ। दसैँ बिदा शनिबार सकिने देखिन्छ।

त्यसमा आइतबारको बिदा पनि लगातार थपिदा यसपटक दसैँ बिदा लामो भएको हो। यसपटक महाअष्टमी पनि दुइ दिन परेकाले यसै दसैँ बिदा लामो बन्न पुग्यो। त्यसमा आइतबारको बिदा समेत थपिदा दसैँ बिदा धेरै लामो भएको हो। विशेष गरी केटाकेटीहरूलाई घुम्न र खेल्न प्रशस्त समय मिलेको छ।

सरकारी कार्यालयहरू ९ गते सोमबारदेखि मात्र खुल्नेछन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ