पुडासैनीको नेतृत्वमा नेपाल डेन्टल एसोसिएसन, मकवानपुर


काठमाडौं । डा. सरोज पुडासैनी नेतृत्वमा नेपाल डेन्टल एसोसिएसन, मकवानपुर शाखाको नयाँ कार्यकारिणी समिति चयन भएको छ।

शाखाको ९ सदस्यीय कार्यकारिणी समितिको अध्यक्षमा पुडासैनीसहित उपाध्यक्षम डा. सुनिल कुमार साह, महासचिवमा डा. मो आरीफ करिम, सहसचिवमा डा. समिशा थापा, कोषाध्यक्षमा डा. पविता ढुङ्गाना चयन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा डा. नेहा ढकाल, डा. नरेश राय, डा. तनिशा दाहाल र डा. प्रेरणा आर्याल चयन भएको नेपाल डेन्टल ससोसिएसनले जनाएको छ । पुडासैनी अध्यक्षतामा गठित कार्यकारिणी समितिलाई आधिकारिता प्रदान गरिएको एसोसिएसनका डा. सुभित मास्केले जानकारी दिए ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com