रेबिजकाे भ्रममा कुखुरै बाेकेर अस्पताल पुगेपछि ….


 

शेरबहादुर पुन

रेबिज बारेमा भ्रम !

आफूले पालेको कुखुराले (फोटोमा देखिएको) एकमहिना अगाडि कुकुरको र्याल खाएको र त्यसको एक महिनापछि सो कुखुराले पारेको अन्डा खाएको तर कसैले कुकुरको र्याल खाएको कुखुराको अन्डा खादा रेबिज लाग्ने भनेकोले आफू र आफ्नो परिवार ठूलो तनाबमा रहेको भन्दै कुखुरासहित सल्लाहको लागि आउनु भएको थियो । परामर्श (त्यसरी रेबिज नसर्ने भनेपछि) पछि आफू ठुलो तनाबबाट मुक्त भएको भन्दै अस्पताल प्रति कृतज्ञ हुनु भएका थिए। रेबिज बारेमा नेपाली समाजमा बिभिन्न/धेरै भ्रमहरु रहेको/यथावत छन, र त्यसले धेरैलाई तनाब पनि दिने गरेको मेरो अनुभव छ । रेबिजबारेमा सहि सूचना/जानकारी सही/सम्बन्धित स्वास्थकर्मीसँग लिऔ !

 

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com