सशस्त्र प्रहरीद्वारा भूकम्प पीडितका लागि अस्थायी टहरा निर्माण


काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भूकम्प पीडितहरुका लागि डिजास्टर रिलिफ सिष्टमअन्तर्गत अस्थायी संरचना निर्माण गरेेको छ । रुकुम र जाजरकोटका भूूकम्प पीडितका लागि सशस्त्रले अस्थायी संरचना निर्माण गरेको हो ।

भूकम्प प्रभावित खुला आकाशमुनी बस्नु पर्ने अवस्था आएपछि सशस्त्र प्रहरी टहरा बनाउन तातेको हो ।  तत्कालका लागि अस्थायी प्रबन्ध गरेर भूकम्प पीडितको सुरक्षित बासका लागि सशस्त्र प्रहरी सक्रिय भएको हो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ