केही कर्मचारीकाे जिम्मेवारी हेरफेर


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको जिम्मेवारी डा राजनराज भट्टलाई जिम्मेवारी दिएको छन्। यश अगाडि निर्देशकको रुपमा रहेकी डा रुणा झालाइ साेही कार्यालयमा राखिएको छ ।

यसैगरी कान्ति बाल अस्पतालकी नर्सिङ प्रमुख रोशनी लक्ष्मी तुईतुईको पनि सरुवा भएको छ। उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा गरिएको छ। यता उपेन्द्र ढुंगानालाई आपतकालीन तथा विपद् व्यवस्थापन इकाइमा ल्याएकाे छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com