भीम उपाध्याय विशेष अदालतमा उपस्थित भए


काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार प्रकरणमा तत्कालीन खानेपानी सचिव भीमप्रसाद उपाध्याय विशेष अदालतमा उपस्थित भएका छन् । उनको आजै बयान र थुनछेक बहस हुने बनाइएको छ ।

११ बजेदेखि बयान दिने गरी उपाध्याय विशेष अदालतमा उपस्थित भएका हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी आज हाजिर भएका हुन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com