दिल्लीमा उपचार नपाएर नेपाल आउँदै गरेका कोरोना संक्रमित नेपालीको बाटोमै मृत्यु


काठमाडौँ । दिल्लीमा उपचार नपाएर नेपाल आउँदै गरेका कोभिड संक्रमित नेपालीको बाटोमै मृत्यु भएको छ । सुदूरपश्चिमेली नेपाली समाज भारत, दिल्ली राज्य समितिका पूर्व कोषाध्यक्ष मनोज भट्टको भारतमा मृत्यु भएको हो । धनगढीको फुलबारीमा घर भई भारतको दिल्लीमा काम गर्दै आएका भट्टको कारोना संक्रमणबाट मृत्यु भएको हो ।

दिल्लीमा अक्सिजनको कमी भएपछि महाकाली अस्पताल महेन्द्रनगर ल्याउदै गर्दा भारतको मुरादाबादमा मृत्यु भएको हो ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #सुदूरपश्चिम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com