समाचार

थप समाचार

तीनकुने घटनामा तत्कालीन सिडिओ र प्रहरी अधिकारीमाथि कारबाही सिफारिस

असोज २१, २०८३

काठमाडौं। तीनकुने घटनामा तत्कालीन सिडिओ र प्रहरी अधिकारीहरूमाथि कारबाही सिफारिस गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) ऋषिराम तिवारी (हाल लागुऔषध नियन्त्रण विभागको महानिर्देशक) जिल्ला परिसर काठमाडौंका तत्कालीन एसएसपी विश्व अधिकारी (हाल डीआईजी), एसपी अपीलराज बोहोरा र सशस्त्रका एसपी शैलेन्द्र श्रेष्ठ कारबाही गर्न सिफारिस गरेको हो। उनीहरूलाई संविधानको धारा २४९ […]


सुशासन

थप समाचार

मेडिकल शिक्षा

थप समाचार

यी हुन् स्वास्थ्य सेवाका अवकाशको मुखमा रहेका सहसचिव

असोज ७, २०८३

काठमाडौं। स्वास्थ्य सेवामा एक दर्जन एघारौं तहका (सहसचिव) अवकाशको मुखमा रहेका छन्। ३०-५५ लागू हुने स्वास्थ्य सेवामा हो भने घर जाने दुई दर्जन नाघ्ने देखिन्छ। सचिव बढुवाको लाइनमा रहेका विनोद विन्दु शर्मा, सुधा देवकोटा, अजित रायामाझी लगायत उक्त रूचीमा देखिन्छन्। यिनीहरू ५८ पूरा भइसकेका एघारौं तहका कर्मचारी (सहसचिव) हुन् । स्वास्थ्य सेवामा ६० वर्ष उमेर […]


सार्वजनिक सरोकार

थप समाचार

पाइलटले लागूऔषध प्रयोग गर्दैनन् भनेर दाबी गर्न सकिँदैन : डा. कार्की

काठमाडौं । पाइलट पनि यही समाजका भएकाले उनीहरूले लागूऔषध प्रयोग गर्दैनन् भनेर दाबी गर्न सकिने अवस्था नरहेको एभिएसन मेडिसिन चिकित्सक प्राध्यापक डा. लोचन कार्कीले बताएका छन्। उनका अनुसार समाजमा लागूऔषधको प्रयोग हुने भएकाले उड्डयन क्षेत्रमा संलग्न व्यक्तिको स्वास्थ्य परीक्षणमा पनि यस विषयलाई गम्भीर रूपमा लिनुपर्छ। केही वर्षअघि पोखरामा प्याराग्लाइडिङ उडाउने एक पाइलटको लागूऔषध प्रयोग पुष्टि […]

भाइ रवि सचिवबाट घर भए, दाइ माहादेव घर जाने तयारीमा

काठमाडौं। राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ अवकाशमा गइसकेका छन्। ५ वर्ष सचिव चलाएर रवि घर गएका हुन्। रविका दाइ महादेव भने अझै नेपाल सरकारको सचिवमा कार्यरत छन्। राष्ट्रपति कार्यालयका सचिव माहादेव ५८ वर्ष पूरा भएर पुस मसान्तमा अनिवार्य अवकाशमा जाने सूचीमा छन्। माहादेव पनि सचिवबाट घर जाने तयारीमा लागेका हुन्। २०२८ साल जेठका रवि […]

ट्रेण्डिङ