समाचार

थप समाचार

रञ्जितालाई मन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको तयारी

वैशाख २७, २०८१

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई मन्त्री बनाउने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई मन्त्रीमा नियुक्ति गर्ने तयारी थालेका छन् । जनता समाजवादी पार्टीका प्रदीप यादव र रञ्जितालाई तत्काल मन्त्री बनाएर प्रधानमन्त्री दाहाल सत्ता समिकरणलाई बलियो बनाउने पक्षमा रहेका छन् । यसका लागि उनले गृहकार्य समेत थालेको उनी निकट स्रोतले […]


सुशासन

थप समाचार

मेडिकल शिक्षा

थप समाचार

तस्बिरमा हेर्नुहोस् न्याम्सको २४ औं स्थापना दिवस

वैशाख २४, २०८१

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आफ्नो २४ औं स्थापना दिवस (वाषिर्कोत्सव) मनाएको छ । न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा न्यान्सले २४ औं स्थापना दिवस मनाएको हो । न्याम्सको २४ औं स्थापना दिवस उपकुलपति भुपेन्द्रकुमार बस्नेतको अध्यक्षतामा राष्ट्रिय सभा गृह, भृकुटी मण्डपमा मनाएको हो ।  उक्त अवसरमा रेक्टर डा. लोचन […]


सार्वजनिक सरोकार

थप समाचार

“फिरन्ते” कर्मचारीको स्वार्थले वीर अस्पताललाई १००० बेडको जिल्ला अस्पताल बनाउन चलखेल

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका केही “फिरन्ते” कर्मचारी आफ्नो निहित स्वार्थका कारण न्याम्स र वीर अस्पताल अलग गर्ने खेलमा जुटेका छन् । शक्तिको उन्मादले ओतप्रोत भएका “फिरन्ते” कर्मचारीले आफू फाजिलमा बस्नु नपरोस् भनेर न्याम्सबाट वीर अलग्याउने सपना देखिरहेका छन् । “फिरन्ते” कर्मचारीको रुपमा काम गर्दै अतिरिक्त सचिव सम्म पुगेकाहरू नै जनताको स्वास्थ्य सेवाको केन्द्र […]

इम्बोस्डमा विकलसँगै नवनियुक्त जिल्ला न्यायाधीश घिमिरे पनि संलग्न

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट प्रकरणमा अख्तियारको हिरासतमा रहेका विकल पौडेलसँगै नवनियुक्त जिल्ला न्यायाधीश दीपक घिमिरे पनि संलग्न रहेको तथ्य फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको इम्बोस्डमा नवनियुक्त जिल्ला न्यायाधीश घिमिरे पनि संलग्न रहेको पाइएको हो । विकलको डिजाइनमा इम्बोस्डमा मूल्याङ्कन प्रतिवेदन पेस गर्दा घिमिरेले पनि हस्ताक्षर गरेको प्रमाण स्वास्थ्य लाइभले […]

अन्तर्वार्ता

थप समाचार

हामी मुलुकलाई चाहिने जति औषधि उत्पादन गछौँ :एक्स्पो सहसंयोजक पृथ्वी राजभण्डारी (अन्तर्वार्ता)

नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com